गुमुखोला भ्याकुरे हाइड्रोपावरले ५ लाख कित्ता आइपिओ निष्काशन गर्ने, आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक
बिहीबार २१ साउन २०८३ १०:२३ AM
काठमाडौँ / गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासन तथा