निक्षेप र कर्जा प्रवाहमा सुधार गरेको कृषि विकास बैंकको नाफा घट्यो, खराब कर्जा ४ प्रतिशत माथि

  • बिहीबार २१ साउन २०८३ १०:४५ AM
काठमाडौँ / कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार