ज्योति विकास बैंकले एनसीएचएलको ईएफटीमार्फत नेपालपे कार्ड सेवा सञ्चालन गर्ने
बिहीबार २१ साउन २०८३ १०:४७ AM
काठमाडौँ / ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा