सेयर बजारमा फेरि पहिरो, ४ अर्ब ६२ करोडको कारोबार हुँदा अपर लोहारे खोलाका लगानीकर्ता मालामाल

  • बिहीबार २१ साउन २०८३ १०:५३ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले