सेनाकाे नयाँ तलब निर्धारण : सिपाहीले ३६ हजार पाउँदा प्रधान सेनापतिले साढे ९० हजार पाउने, कसले कति ?
बिहीबार २१ साउन २०८३ ११:०४ AM
काठमाडौँ / नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन