फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले ‘फ्याक्ट्स अफ नेपाल–२०२६’ को ११औँ संस्करण सार्वजनिक गरेको छ। यो प्रकाशन नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे तथ्यमा आधारित जानकारी उपलब्ध गराउने उद्देश्यले तयार पारिएको हो। यस संस्करणमा १० विषयगत खण्ड समावेश गरिएका छन्। तीमध्ये राष्ट्रिय तथा प्रादेशिक प्रोफाइल, ग्रिन इकोनोमी, ह्वाइट (औपचारिक) इकोनोमी, पर्पल इकोनोमी, गोल्ड