नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । उपचारका क्रममा हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए । देउवा पक्षका नेताहरूले साउन २९ गते राजधानी काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गरेका छन् । उक्त भेलालाई सम्बोधन गर्न र रणनीतिक मार्गदर्शन दिनका लागि