सर्वोच्चले दियो कांग्रेस विवादसम्बन्धी मुद्दा पुनरावलोकन गर्न अनुमति

  • बिहीबार २१ साउन २०८३ ११:०८ AM
नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेश पुनरवलोकनको माग गर्दै दायर निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो । उक्त इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो । अनुमति पाएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिट