निगमका कार्यकारी निर्देशक साहले सम्हाले कार्यभार,उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता

  • बिहीबार २१ साउन २०८३ १०:३८ AM
काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र साहले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन्। पदबहालीपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग छुट्टै भेटवार्ता गरेका थिए । सो क्रममा मन्त्री यादवले साहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छन्।… Continue reading निगमका कार्यकारी निर्देशक साहले सम्हाले कार्यभार,उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता