निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी रहेकाले सदनमा बारम्बार नउठाउन गृहमन्त्रीको आग्रह

  • बिहीबार २१ साउन २०८३ ११:०२ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई बारम्बार उठाएर पीडित परिवारको घाउ कोट्याउने काम नगर्न पनि आग्रह गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने… Continue reading निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी रहेकाले सदनमा बारम्बार नउठाउन गृहमन्त्रीको आग्रह