काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ११.३० प्रतिशत बढी हो। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले ९१ अर्ब… Continue reading बीमा कम्पनीले गरे १ खर्ब दाबी भुक्तानी, ५२ अर्ब बढी अझै बाँकी