लागूऔषध मुद्दाका फरार प्रतिवादी धरानबाट पक्राउ

  • बिहीबार २१ साउन २०८३ ०९:३६ AM
धरान । लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–५ का ३५ वर्षीय हिमाल विश्वकर्मालाई आज बिहान करिब ११:१५ बजे अस्थायी प्रहरी चौकी तिनकुनेबाट