लायन्स क्लब अफ तरहरा सोशलद्वारा नयाँ सदस्यका लागि अभिमुखीकरण कार्यक्रम

  • बिहीबार २१ साउन २०८३ ०९:५८ AM
इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एमडी ३२५ नेपालअन्तर्गत लायन्स क्लब अफ तरहरा सोशलको आयोजनामा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम बुधबार इटहरीस्थित गोर्खा होटलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा