सरकारी सिस्टम नचल्दा सेवाग्राही दोब्बर दस्तुर र जरिवाना तिर्न बाध्य
बिहीबार २१ साउन २०८३ १०:११ AM
इलाम । सरकारी कार्यालयमा कर्मचारीले ‘सिस्टम चलेन’ भन्दै सेवाग्राहीको काम रोकिएको अनुभव धेरैले भोगेका छन्। तर यही प्राविधिक समस्याका कारण सेवाग्राहीले दोब्बर दस्तुर र जरिवाना तिर्नुपरेको गुनासो इलाममा बढ्दै गएको छ। इलामका किस्टु बराई रुट परमिट