ट्रेकिङका क्रममा अलपत्र तीन युवाको कसरी उद्धार भयो ?
बिहीबार २१ साउन २०८३ ०३:०१ PM
काठमाडौँ, साउन २१ गते । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ बागलडाँडास्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जङ्गलमा अलपत्र परेका तीन युवाको सकुशल उद्धार गरिएको छ ।पोखरा मह...