पोर्चुगलमा गुञ्जियो १९७४ एडी

  • बिहीबार २१ साउन २०८३ ०३:२२ PM
पोर्चुगल, साउन २१ गते । नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा साङ्गीतिक प्रस्तुति दिएको छ । 'रक यात्रा' युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा...