गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभामा माफी मागे, पुराना दलबाट धेरै सिक्न बाँकी रहेको स्वीकार

  • बिहीबार २१ साउन २०८३ ०९:२९ AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा आफ्नो प्रस्तुतिलाई लिएर माफी मागेका छन् । उनले आफ्नो भाषा शैली ठाडो भएको स्वीकार गर्दै सांसदहरुसँग माफी मागेका हुन् । बिहीबार बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् विष्णुबहादुर विश्वकर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारामाथि कारबाही नहुनुको कारणबारे प्रश्न सोधेका थिए । पीडितकी आमालाई थप पीडा