नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार ‘सर्टलिस्ट’

  • बिहीबार २१ साउन २०८३ ०९:५९ AM
काठमाण्डु – नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि ५ जना उम्मेदवार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका छन् । अर्थ मन्त्रालय अन्तर्गतको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले बिहीबार सूचना प्रकाशित गर्दै शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा ५ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको जनाएको हो । छनोट हुनेमा