काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि नेप्से १३.८२ अंकले ओरालो लाग्दै २,६५४.१५ विन्दुमा कायम भएको हो । परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ४