बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

  • बिहीबार २१ साउन २०८३ ०९:१६ AM
काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र