एजेन्सी । फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उष्णकटिबन्धीय न्यून चापीय प्रणाली (ट्रपिकल डिप्रेसन) का कारण आएको भारी वर्षाले देशको उत्तरी भागमा मौसमी असर पारेकाले विद्यालयहरू बन्द गर्न बाध्य पारेको जनाइएको छ । टापुहरूको राष्ट्र फिलिपिन्सको मुख्य टापु लुजोनमा विगत चार दिनदेखि भारी वर्षा भइरहेको जनाइएको छ । वर्षाका कारण