एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको खुलासा गरेका छन् । ट्रम्पको यो टिप्पणी इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो । सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा, ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण