अध्यक्ष इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

  • बिहीबार २१ साउन २०८३ ०९:५१ AM
एजेन्सी । विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ । फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा