काठमाडौं । सशस्त्र प्रहरीका ३३ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । जसअनुसार हाल सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा रहेका मनोज थापालाई सशस्त्र प्रहरी बल, नं. ३ गहेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ । यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा रहेका दिपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी