नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता,ठूलोखोला जलविद्युत आयोजनामा लगानी
बिहीबार २१ साउन २०८३ ०९:२५ AM
काठमाडौँ / नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ठूलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। साउन