डी.ए.भी. कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड च्याम्पियन

  • बिहीबार २१ साउन २०८३ ०९:२९ AM
काठमाडौँ / डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल (HRSN) को संयुक्त आयोजनामा तेस्रो संस्करणको डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। साउन १५