खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उजुरी गर्नका लागि फोन नम्बर नै सार्वजनिक गरेको छ । मन्त्रालयले ग्यास सम्बन्धि कुनै समस्या परे तत्काल सम्बोधन हुने भन्दै उपभोक्तालाई फोन गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५१११६७७३ नम्बर तोकिएको छ । The post ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्यो मोबाइल नम्बर appeared first on Businesspana.