नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

  • बिहीबार २१ साउन २०८३ ०९:४४ AM
नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको छ । छनोट तथा सिफारिस समितिको बिहिबार बसेको बैठकले शैक्षिक योग्यता, कार्यानुभव र व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा ५ जनाको छोटो सूची निकालेको हो । जस अन्तर्गत अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट The post नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ appeared first on Businesspana.