पुँजीगत खर्च बढाउन मन्त्रालयलाई नै रकमान्तरको अधिकार, कार्यप्रणाली सुधारिँदै

  • बिहीबार २१ साउन २०८३ ०९:२३ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत तथा प्रक्रियागत परिवर्तन सुरु गरेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्ति तोड्दै पुँजीगत खर्च ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताए । उनले यस वर्ष पुँजीगत खर्च