काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख… Continue reading गुमुखोला भ्याकुरे हाइड्रोपावरको ५ लाख कित्ता आईपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त