नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने

  • बिहीबार २१ साउन २०८३ ०९:२४ AM
काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको (प्रस्तावित ६.५१ मेगावाट) उक्त जलविद्युत आयोजनाका लागि नेपाल बैंकले आवश्यक कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने भएको हो। परियोजनाको कुल लागतमा कर्जा र स्वपूँजीको अनुपात… Continue reading नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने