नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जना उम्मेदवार छनोट, अन्तर्वार्ता साउन २५ र २६ मा

  • बिहीबार २१ साउन २०८३ ०९:४८ AM
काठमाडौं। नागरिक लगानी कोष (सीआईटी) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन् । खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन माग गरिएकोमा छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजना… Continue reading नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जना उम्मेदवार छनोट, अन्तर्वार्ता साउन २५ र २६ मा