काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा बन्द भएको हो । बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ४ अर्ब ६२ करोड… Continue reading नेप्से १३ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ६२ करोड पुग्यो