तीन करोडभन्दा माथिको घरजग्गा कारोबार गर्नेलाई इजाजतपत्र अनिवार्य

  • बिहीबार २१ साउन २०८३ १०:०२ AM
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। विभागले २१ दिनभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सूचना जारी गरेको हो। विभागका अनुसार नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा… Continue reading तीन करोडभन्दा माथिको घरजग्गा कारोबार गर्नेलाई इजाजतपत्र अनिवार्य