काठमाडौं । गृहमन्त्री सुदन गुरूङले आफूलाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको बारेमा प्रश्न नगर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निर्मला पन्तबारे प्रश्न नगर्न र यसबारेमा सुक्ष्म अनुसन्धान भइरहेको बताएका हुन् । प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए। सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्रीले भने, ‘यो विषय एकदमै सेन्सेटिभ छ। हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो ?। आमाको ... The post मलाई निर्मला पन्तबारे प्रश्न नगर्नुहोला : गृहमन्त्री गुरूङ appeared first on Kalika Khabar.