पालिका तहका आधारभूत अस्पताल निर्माणको प्रगति अत्यन्तै कमजोर: सांसद तोसिमा कार्की

  • बिहीबार २१ साउन २०८३ ०८:२५ AM
काठमाडौं। प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन्। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती