लाइसेन्सलगायतका सेवामार्फत् जनकपुर यातायात कार्यालयले सङ्कलन गर्यो ५७ करोड १५ लाख राजस्व

  • बिहीबार २१ साउन २०८३ ०८:५० AM
आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो। नयाँ सवारी The post लाइसेन्सलगायतका सेवामार्फत् जनकपुर यातायात कार्यालयले सङ्कलन गर्यो ५७ करोड १५ लाख राजस्व appeared first on Technology Khabar.