३२ औँ विश्व आदिवासी दिवस खुलामञ्चमा मनाइने

  • बिहीबार २१ साउन २०८३ ०२:३६ PM
काठमाडौँ, साउन २१ गते । नेपाल आदिवासी जनजाति महासङ्घले ३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ ।  महासङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन ओायजना गरी ‘प्राप्...