'हेलो सरकार' लाई एकीकृत सेवा प्रणालीका रूपमा स्तरोन्नति गरिँदै: एकै वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

  • बिहीबार २१ साउन २०८३ ०२:४१ PM
काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुना...