पहिरोले अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन

  • बिहीबार २१ साउन २०८३ ०२:४५ PM
रामकृष्ण बोहराबागलुङ, साउन २१ गते । बुधबार राति परेको भीषण वर्षापछि जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेका सडक सुचारू भएका छन् । पहिरोले कुश्मीसेरा–राङखानी–बरेङ र गलकोट...