काठमाण्डु– सांसदहरु कालो चश्मा लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका छन् । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले कालो चश्मा लगाएर संसद् बैठकमा सहभागी हुन प्रतिबन्ध लगाउने तयारी गरेका हुन् । सभामुख अर्यालले बुधबार कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै दलका प्रमुख सचेतक र सचेतकलाई बैठकमा आउँदा कालो चश्मा नलगाउन आफ्नाा सांसदलाई सूचित गराउन भनेका थिए