काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलब विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा कम तलब सशस्त्र प्रहरी रिक्रुट (श्रेणि विहिन)को रहेको छ । जसले २७ हजार १७२ रुपैयाँ तलब पाउने छ । यस्तै अन्य कार्यालय सहयोगीहरुले पनि सबैभन्दा कम २८ हजार ९८४ रुपैयाँ तलव पाउनेछन् । यस्तै सबैभन्दा धेरै