अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्ने निर्देशनप्रति कांग्रेसको आपत्ति

  • बिहीबार २१ साउन २०८३ ०९:०३ AM
उनले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाहरूले बोल्नुपर्ने अवस्था किन आयो भन्ने विषय महत्वपूर्ण रहेको बताए ।