महिलाको सुरक्षाका लागि ‘ब्लु बस’ सञ्चालनमा ल्याइएको हो: मन्त्री बादी

  • बिहीबार २१ साउन २०८३ ०९:०६ AM
मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइएको बताएकी छन् ।