अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यताः अध्यक्ष अग्रवाल

  • बिहीबार २१ साउन २०८३ ०८:४३ AM
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता भएको बताएका छन् । उनले सुशासनले लगानीकर्ताको विश्वास बढाउने, वित्तीय जोखिम घटाउने तथा संस्थागत क्षमता सुदृढ बनाउने उल्लेख गर्दै पारदर्शी वित्तीय प्रणाली र विश्वसनीय लेखापरीक्षण दिगो आर्थिक विकासका The post अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यताः अध्यक्ष अग्रवाल appeared first on Businesspana.