काठमाडौं। ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ भने डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा रुपे कार्डसमेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रशोधन गर्न सक्नेछ । सम्झौतापत्रमा ज्योति… Continue reading ज्योति विकास बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न पाउने, एनसीएचएलसँग सम्झौता