लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सुरु

  • बिहीबार २१ साउन २०८३ ०८:४० AM
काठमाडौं । नेपालको पहिलो आईटी कलेजका रूपमा परिचित लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणलाई केन्द्रमा राख्दै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । एआई प्रविधिको तीव्र विकास र बजारमा बढ्दो मागलाई मध्यनजर गर्दै फाउण्डेशनले नयाँ पाठ्यक्रम सुरु गरेको हो। एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन तथा… Continue reading लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सुरु