सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आदेश

  • बिहीबार २१ साउन २०८३ ०८:४९ AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन आदेश दिएको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम तोकिएको समयभित्र आगामी असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । निर्धारित समयभित्र शुल्क नबुझाउने कम्पनीलाई वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने… Continue reading सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आदेश