देवानगञ्ज घटनाका पीडित परिवारको असन्तुष्टि: ‘राति बन्द कोठामा भएको सहमति कार्यान्वयन कसले गर्छ?’

  • बिहीबार २१ साउन २०८३ ०७:४३ AM
काठमाडौं : देवानगञ्ज घटनाका पीडित परिवारले सरकारसँग भएको सहमतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले रातिको समयमा बन्द कोठामा गृहमन्त्रीसँग गरिएको सहमतिप्रति शङ्का व्यक्त गर्दै उक्त सहमतिको कार्यान्वयनको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्। आज काठमाडौंमा गुनासो