टिकटकमा लाइभ गरिरहेका मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या

  • बिहीबार २१ साउन २०८३ ०७:४४ AM
मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा सोशल मिडिया इन्फ्लुएन्सर सेजार गास्तेलुमलाई टिकटकमा लाइभ गरिरहेको समयमा गोली हानी हत्या गरिएको छ। शर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा करिब ६ लाख ५० हजार फलोअर The post टिकटकमा लाइभ गरिरहेका मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या appeared first on Technology Khabar.